Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

बिहीबार, आश्विन १५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

डिजिटल शासन र निर्णय प्रक्रिया सरलीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

१० घण्टा अगाडी २०८३-०६-१४

WhatsApp_Image_2026_09_30_at_5.20.24_PM.jpeg तस्बिर :

प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा नेपाल सरकारद्वारा नेपाल राजपत्र भाग-३ मा प्रकाशित "सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ का विभिन्न पक्षहरु र यसको प्रभावकारी कार्यान्वयनका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सरकारी सेवा र निर्णय प्रक्रियालाई प्रविधिमैत्री बनाउने, प्रशासनिक ढिलासुस्ती हटाई सेवा प्रवाहलाई सरलीकृत गर्ने तथा नियमावलीका कानूनी प्रावधानहरुलाई व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा गहन छलफल र प्रस्तुतीकरण गरिएको छ।

उक्त अभिमूखीकरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले नियमावलीको व्यावहारिक कार्यान्वयनले सर्वसाधारणलाई छिटो-छरितो सेवा पुर्‍याउन  मद्दत पुग्ने धारणा व्यक्त गरेका छन्।

पछिल्लो अपडेट गरिएको : 2083-06-14 17:44:13

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा