Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

शुक्रबार, भाद्र २६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको अध्यक्षतामा विविध बैठकहरु सम्पन्न।

३ घण्टा अगाडी २०८३-०५-२६

मिति २०८३ भदौ २५ गते बिहिबारका दिन प्रमुख जिल्ला अधिकारी एवं विभिन्न समितिका संयोजक/अध्यक्ष डा. डिजन भट्टराईज्यूको अध्यक्षतामा जिल्लामा चारवटा महत्त्वपूर्ण बैठकहरु सम्पन्न भएका छन्। उक्त दिन राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०२५ बमोजिम जिल्ला राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भयो। यसैगरी, पाँखपन नगरपालिकाको भवन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा सम्बन्धी बैठक, जिल्ला भूमि समस्या समाधान समितिको बैठक र खरिद नियमावली, २०६४ अनुसार जिल्ला रासन लागत अनुमान समितिको बैठक समेत सफलतापूर्वक सम्पन्न भएका छन्। 

पछिल्लो अपडेट गरिएको : 2083-05-26 12:41:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा