Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

बुधबार, कार्तिक ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालयबाट Employee of the month घोषित

४ घण्टा अगाडी २०८३-०७-११

WhatsApp_Image_2026_10_27_at_5.40.37_PM(1).jpeg तस्बिर :

यस कार्यालयले सेवा प्रवाहलाई  प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना कर्मचारीलाई Employee of the month घोषणा गरी सम्मान गरेको छ।

कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवालाई द्रुत, पारदर्शी र गुणस्तरीय बनाउन उल्लेखनीय योगदान पुर्‍याएकोमा कार्यालय सहयोगी श्री संगम मगरलाई असोज महिनाको  सर्वोत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएको हो। सेवाग्राहीप्रतिको उत्कृष्ट व्यवहार, समयपालना र कार्यदक्षताको कदर गर्दै उहाँलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको छ।

पछिल्लो अपडेट गरिएको : 2083-07-11 11:10:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा