Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रसाशन शाखा

शुल्क

निवेदनमा रू.१० को टिकट



लाग्ने समय

निवेदन पेश भएको दिन

कागजातहरु

नाम, जात, उमेर आदि संशोधन गर्ने कार्य

क) सम्पूर्ण व्यहोरा खुलेको निवेदन । 
ख) विद्यालयको सिफारिस, नागरिकताको प्र.प., शैक्षिक योग्यता (प्रवेशिका परीक्षा उत्तीर्ण गरेको ६ महिना भित्र) को प्रमाण पत्र, प्रवेशपत्र र अन्य भएका सार्थक प्रमाणहरू । 
ग) पासपोर्ट साइजको फोटो टाँस भएको स्थानीय निकायको सिफारिस र आफू अध्ययन गरेको विद्यालयको सिफारिस



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

प्रसाशन शाखा
(कोठा नं - 104)

पछिल्लो अपडेट गरिएको : 2083-01-09 11:37:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा .