| कोठा नं | 104 |
|---|---|
| इमेल | daosankhuwasabha@gmail.com |
नाम, जात, उमेर आदि संशोधन गर्ने कार्य
क) सम्पूर्ण व्यहोरा खुलेको निवेदन ।
ख) विद्यालयको सिफारिस, नागरिकताको प्र.प., शैक्षिक योग्यता ( प्रवेशिका परीक्षा उत्तीर्ण गरेको ६ महिना भित्र) को प्रमाण पत्र, प्रवेशपत्र र अन्य भएका सार्थक प्रमाणहरू ।
ग) पासपोर्ट साइजको फोटो टाँस भएको स्थानीय निकायको सिफारिस र आपूm अध्ययन गरेको विद्यालयको सिफारिस
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा .