5 महिना अगाडी
2078-08-14
यस कार्यालयमा २०७८ असोज २४ देखि २०७८ कार्तिक १४ सम्म नियमित सेवाका लागि राहदानी फारम पेश गरेका सेवाग्राहीहरुको राहदानी बनेर आइसकेको व्यहोरा जानकारी गराइन्छ । सक्कल नागरिकता सहित कार्यालयमा सम्पर्क गर्नुहोला धन्यवाद ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा
Powered By: ProActive Developers